देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

विवादित सम्मेलनदेखि शृंखलाको अपिलसम्म

विवादित सम्मेलनदेखि शृंखलाको अपिलसम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ। हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

विवादित एसिया प्यासिफिक सम्मेलनमा कसले के भने ?

विवादित एसिया प्यासिफिक राजधानीमा आजबाट शुरु भएको छ ।  सम्मेलनमा धारणा राख्ने बिभिन्न बक्ताहरुले विश्व शान्तिका लागि गरीबी, भोकमरी तथा अशिक्षाको अन्त्य हुनुपर्नेमा जोड दिएका छन्  । सम्मेलनलाई सम्बोधन गर्दै उनीहरुले नागरिकको आकाङ्क्षा र बदलिँदो विश्व परिवेशलाई समेत आत्मसात् गरेर समान धारणा र कार्यक्रमका साथ अगाडि बढे विश्वका साझा समस्याबाट मुक्त पाउन सकिने बताए । पछिल्लो दिनमा जलवायु परिवर्तन, आतङ्कवाद, मानव तस्करी पनि विकराल समस्याका रुपमा देखा परेको छ भन्दै उनीहरुले एकल प्रयत्नबाट मात्रै ती समस्याको निरुपण नहुने भएकाले एकार्का देशबीच सहकार्य जरुरी रहेको बताए ।

कञ्चनपुरमा १० बर्षिय बालिका बलात्कृत

कञ्चनपुरमा फेरि १० वर्षकी बालिका बलात्कृत भएकी छन्। पुर्नबास नगरपालिका–१० मा बालिकालार्इ बलात्कार गरेको आरोपमा स्थानीय ६९ वर्षीय ओम प्रकाश पौडेल पक्राउ परेका हुन् ।

एशिया प्रशान्त शिखर सम्मेलनमा के भने ओलीले ?(भिडियोसहित)

राष्ट्रपति भण्डारी पोल्याण्ड प्रस्थान

सुत्केरीलाई कांग्रेस प्रवक्ता शर्माले दिए जग्गा

सि, पुटिन र मोदी त्रिपक्षीय सहयोग विस्तारमा सहमत

कम्बोडियाका प्रधानमन्त्री स्वदेश फिर्ता

 

११ फोटोमा हेर्नुहोस् शक्तिशाली भूकम्पले ध्वस्त अमेरिकाका सडकहरु

अमेरिकी पूर्व राष्ट्रपति बुसको निधन

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Logo