एनएसीमा कारको ठक्करबाट १० जना घाइते

एनएसीमा कारको ठक्करबाट १० जना घाइते

केन्द्रबिन्दु
0
Shares

काठमाडौँको एनएसीमा कारको ठक्करबाट १० जना घाइते भएको छ।  बा १८ च ४८७३ नम्बरको कारले ठक्कर दिएको हो।

घाइतेमध्ये केहीको अबस्था गम्भीर रहेको छ । उनीहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। प्रहरीले कार चालकलाई नियन्त्रणमा लिएको छ।’

गन्तब्यमा जान सवारी कुरिरहेका उनीहरुलाई सहायक  बाटोबाट आएको सवारीले ठक्कर दिएको हो।  घटनाको बिस्तृत विवरण आउन बाँकी छ।

Logo