काठमाडौंको एक होटलमा युवती बलात्कृत भएकी छिन्।
काठमाडौं महानगरपालिका–१४ स्थित रामेछाप भोजनालयमा गत मङ्सिर १ गते ति युवती बलात्कृत भएको प्रहरीले जनाएको छ। धादिङ गजुरीकी २१ वर्षीया युवतीले दिएको उजुरीका आधारमा एक जना पक्राउ गरेका छन् । प्रहरीले चितवन खैरहनी नगरपालिका–१ का २६ वर्षीय सन्तोष थापालाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया