देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ। "/>

गृहमन्त्रीको राजिनामा मागदेखि गगनको गर्जनसम्म

गृहमन्त्रीको राजिनामा मागदेखि गगनको गर्जनसम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ। यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ। हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

गृहमन्त्रीको राजिनामा माग्दै सुनसरीमा प्रदर्शन (भिडियोसहित)

हरीले सुनसरीको दुहबीमा बुधबार बिहान हत्या गरिएका मोहम्मद फिदा हुसेनको हत्यामा संलग्न आरोपमा ६ जनालाई पक्राउ गरिएको छ ।  पक्राउ पर्नेमा भारतीय मूलका र जय बाबा इँटा उद्योगकै कामदार र सक्युरिटी गार्ड रहेका छन् । सुनसरीका एसपी राजन अधिकारीले ६ जनालाई पक्राउ गरिएको र घटनाको अनुसन्धान भैरहेको बताए । 

 

गगनको गर्जन- ‘गृहमन्त्री ‘बादल’ को क्षमतामाथि कालो बादल’

 

नेपाली कांग्रेसका युवा नेता गगन थापाले गृहमन्त्री रामबहादुर थापा ‘बादल’प्रति तिखो टिप्पणी गरेका छन्।  नेता थापाले रामबहादुर थापा ‘बादल’ क्षमतामाथि कालो बादल लागेको भन्दै टिप्पणी गरेका हुन्।  बुधबार कञ्चनपुरको महेन्द्रनगरमा नेपाली कांग्रेस कञ्चनपुरले आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता थापाले गृहको गहृमन्त्री बादल जिम्मेवारमा रहेसम्म निर्मलाका अपराधी पत्ता नलाग्ने दाबी गरेका हुन ।

 

जोशी हाइड्रोपावरको आइपीओ आउँदै

जोशी हाइड्रोपावर कम्पनीले मंसिर १६ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १६ लाख ९० हजार ४७० कित्ता आइपीओ जारी गर्न लागेको हो ।  

 

ध्वस्त संरचनाको पुनर्निर्माण कहिले ?

०५२ साल फागुन १ गतेदेखि नेपालमा तत्कालिन नेकपा माओवादीले जनयुद्ध शुरु गर्यो । त्यस यता राज्य र गैह्रराज्य दुवै पक्षबाट मानव अधिकारको धेरै उलंघनहरु भए । यो समयमा देशको कुनै पनि विकास निर्माणका कामले खासै गति लिन सकेनन् । दिन दिनै नागरिक कुनै न कुनै बाहानामा मारिने क्रमले निरन्तरता पायो ।

 

जहाँ पानीपुरी र चटपटे निषेध छ

 

बच्चालाई मोबाइल हेर्नबाट कसरी सीमित गर्ने ?

 

चौथो मेघा अष्ट्रेलिया एजुकेशन फेयर भोलिबाट

 

नेदरल्याण्डका प्रधानमन्त्री जो साइकल चढेर कार्यालय जान्छन्

 

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Logo