सन् १९९१ सालमा स्थापना भएको संस्था हो नेपाल युटेस । नन पर्फेक्ट हाइदासँगको सहकार्यमा सन् १९९१ सालमा स्थापना भएको यस संस्थाले नेपालमा रहेका उद्योगहरुमा जापानको जस्तै म्यानेजमेण्टमा ट्रेनींग दिने काम गर्दै आएको छ ।
नेपालमा रहेका कलकारखना र उद्योगहरुलाई जापानको जस्तै विकसित गर्नको लागि यस्ता कार्यक्रमहरु गर्दै आएको छ । नेपालीहरु अहिले यस्ता ट्रेनिंग सिक्नको लागि हजार भन्दा धेरै नेपालीहरु रहेका छन् । नेपालका संस्थाहरुलाई विकसित गर्नको लागि यस कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने पनि उक्त कार्यक्रममा स्पष्ट पारिएको थियो ।





























प्रतिक्रिया