ज्यान मार्ने उद्योग अन्तर्गत प्रहरीको फरार सूचीमा रहेका एक व्यक्ति त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् । भारत जानका लागि विमानस्थल पुगेका पासाङ नोर्बु तामाङलाई प्रहरीले पक्राउ गरेको हो।
तामाङ्ले ज्यान मार्ने उद्धेश्यले २०७४ माघ १५ गते व्यक्तिमाथि कुटपिट गरको प्रहरीले जनाएको छ। वौद्ध प्रहरीको जिम्मामा रहेका तामाङमाथि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया