मकवानपुरमा १२ बर्षीय बालिका आफ्नै मामाबाट बलात्कृत भएकी छिन्।  इन्द्रसरोवर गाउँपालिका वडा नं. ४ फाखेलका बालिका मामा घर आएको मौका पारी सानोपदम गोलेले बलात्कार गरेका हुन्। "/>

भान्जीको बलात्कार गरि आत्महत्या

भान्जीको बलात्कार गरि आत्महत्या

केन्द्रबिन्दु
0
Shares

मकवानपुरमा १२ बर्षीय बालिका आफ्नै मामाबाट बलात्कृत भएकी छिन्। इन्द्रसरोवर गाउँपालिका वडा नं. ४ फाखेलका बालिका मामा घर आएको मौका पारी सानोपदम गोलेले बलात्कार गरेका हुन्। 

भान्जीलाई बलात्कार गरेको हल्ला फैलिएपछि गोलेले आत्महत्या गरेका छन्।  मृतकको शव पोस्टमार्टमका लागि काठमाडौँको त्रिवि शिक्षण अस्पताल महाराजगंज ल्याइएको  इलाका प्रहरी कार्यालय पालुङ्का प्रहरी शिवम मंगल यादवले जानकारी दिए ।

Logo