मानिसहरु सुनको मुल्यलाई धेरै बहुमुल्य धातुको रुपमा चिन्छन् । यसको आभुषण बनाउँछन्, तर एक देशमा यस्तो पनि छ, जहाँ सुनको आभुषण बनाउनुको सट्टा सुन रक्सीमा पिउनको लागि प्रयोग गरिन्छ । "/>

अचम्मको देश, जहाँ रक्सीसँग सुन घोलेर पिउँछन्

अचम्मको देश, जहाँ रक्सीसँग सुन घोलेर पिउँछन्

केन्द्रबिन्दु
0
Shares

मानिसहरु सुनको मुल्यलाई धेरै बहुमुल्य धातुको रुपमा चिन्छन् । यसको आभुषण बनाउँछन्, तर एक देशमा यस्तो पनि छ, जहाँ सुनको आभुषण बनाउनुको सट्टा सुन रक्सीमा पिउनको लागि प्रयोग गरिन्छ । सुनको यस्तो प्रयोग जुन सुनेर हामीलाई विश्वास नहुन सक्छ । तर यो साँचो हो । जान्नुहोस आखिर सुनको कसरी प्रयोग हुन्छ त ?

रक्सीमा सुन घोलेर पिउँछन् म्यानमारका मानिस

दक्षिण एसियाली मुलुक, भारतको छिमेकी राष्ट्र म्यानमार जहाँको मानिसहरु रक्सीमा सुन घोलेर पिउँछन् । भारतको यो छिमेकी राष्ट्र म्यानमार, बर्माको नामले पनि चिनिने गरिन्छ । यहाँ ७ सय भन्दा बढी स्वर्ण मन्दिरहरु छन् । भगवान बुद्धको यो नगरमा मानिसहरु सुन धेरै मन पराउँछन् ।

सुन भगवान बुद्धलाई समर्पित गर्छन्

म्यानमारमा काम गर्ने गाइड सिथु हतनको अनुसार म्यानमारका मानिसहरु मन्दिरमा सुनको परत चढाएर भगवान बुद्धलाई समर्पित गर्छन् । यति मात्र नभएर यहाँको विशेष चाँडपर्वको समय मानिसहरु तरकारीमा पनि सुन मिसाउँछन् । यो मात्र हैन युवतीहरु मुहार चम्काउनको लागि अनुहारमा फेस मास्कमा पनि सुनको प्रयोग गर्छन् । तिनीहरुले यसो गर्नुमा यो मानिन्छ कि, सुन छाला भित्र जान्छ र अनुहार चम्किलो हुन्छ भन्ने मान्यता रहि आएको छ ।

Logo