बारा

बारा जिल्लाको निजगढ नगरपालिका ७ भवरा पुलमा गएराती भएको जीप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । "/>

बारामा जीप दुर्घटना : ३ जनाको मृत्यु

बारामा जीप दुर्घटना : ३ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बारा

बारा जिल्लाको निजगढ नगरपालिका ७ भवरा पुलमा गएराती भएको जीप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । राती (शनिबार विहान ) १ बजे चपुरबाट निजगढ आउदै गरेको बा २ ज २११७ नम्बरको टयाक्सीलाई ग २ च २३२५ नम्बरको बोलेरो जीपले ठक्कर दिएको थियो ।

दुर्घटनामा टयाक्सीमा सवार ५ जना मध्ये ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निजगढ नगरपालिकापा ७ बस्ने २५ बर्षीय बिशाल माझी, सोहि स्थानका २५ वर्षीय तिलक माझी र भक्तपुरका २८ वर्षका समुन्द्र श्रेष्ठ रहेको छन् । दुर्घटनामा घाईतेहरुको चितवन मेडिकल कलेजमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

 

Logo