काठमाडौं
समाजमा धेरै किसिमका मानिस बस्छन् । सबैले आआफ्नै जीवन यापन पनि गरिरहेका छन् । केहि यस्ता मानिसहरु पनि छन् जो समाजलाई नै चुनौती दिंदै अन्र्तजातीय विवाह गरेर जीवन धान्दै आएका छन् ।
यसविचमा पनि अपांगता भएका व्यक्तिसँग सवलांग भएका मानिसको विवाह भने विरलै हुन्छन् । यसपटकको जीवनयात्रा स्तम्भमा हामीले यस्तै जोडीलाई ल्याएका छौं , जसको श्रीमान अपांगता भएका नागरिक हुन् भने श्रीमती चाहिं सवलांग नागरिक । कसरी यो सम्भव भयो त ?
फरक फरक शैलीबाट पनि कसरी चलिरहेको छ जीन्दगी ? को हुन् ती जोडी ? समाजलाई चुनौती दिैंदै प्रेरणाका पात्र बनेका यी जोडीको कथा हेरौं यो भिडियोमा :





























प्रतिक्रिया