खुँखार डाँका ‘कट्टु’ पक्राउ

खुँखार डाँका ‘कट्टु’ पक्राउ

केन्द्रबिन्दु
0
Shares

खुँखार डाँका मानिने मनिष मानन्धर ‘कट्टु’ पक्राउ परेका छन्। उपत्यकामा भएका दर्जनौ डाँका र लुटपाट मुद्दामा संलग्न उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले सोल्टीमोडबाट सोमबार पक्राउ गरेको हो।

परिसरका प्रमुख एसएसपी बसन्तकुमार लामाले उनी नौ वटा मुद्दामा संलग्न रहेको बताएका छन्। उनी २०६५ मा कालिमाटीमा भएको डाँका मुद्दामा फरार रहेका अभियुक्त हुन्।चार वर्ष कैद साजय भुक्तान गरेका मानन्धर नौ वटा हातहतियार तथा डाँका मुद्दाका आरोपी हुन् ।

Logo