काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी कतार प्रस्थान गरेकी छन् । कतारका अमिर सेख तमिम विन हमाम अल थानीको निमन्त्रणमा राष्ट्रपति भण्डारी सोमबार त्यसतर्फ प्रस्थान गरेकी हुन् । "/>

राष्ट्रपति कतार प्रस्थान गर्दा २ घण्टा विमानस्थल बन्द

राष्ट्रपति कतार प्रस्थान गर्दा २ घण्टा विमानस्थल बन्द

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी कतार प्रस्थान गरेकी छन् । कतारका अमिर सेख तमिम विन हमाम अल थानीको निमन्त्रणमा राष्ट्रपति भण्डारी सोमबार त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

उनी कतार प्रस्तान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रति नन्द वहादुर पुनले विदाई गरेका थिए । राष्ट्रपतिको कतार भ्रमणले विमानस्थल २ घण्टा बन्द गरिएको थियो । विमानस्थल बन्द हुँदा उडान तथा अवतरण प्रभावित भएका थिए । यात्रुहरु समेत २ घण्टासम्म अलपत्र परेका थिए ।

Logo