बालाजुमा ट्रकको ठक्करबाट २ जनाको ज्यान गयो

बालाजुमा ट्रकको ठक्करबाट २ जनाको ज्यान गयो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँको बालाजुस्थित लोलाङमा ट्रकले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने एक जनाको घाइते भएका छन् ।

मृत्यु हुनेमा ७० वर्षीय तिलकुमारी तिवारी, ३ वर्षीय बालक अजित तिवारी रहेका छन्। ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी ६० वर्षीय सावित्री पुडासैनीको उपचार भइरहेको छ ।

ना ६ ख ७८२६ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिएको थियो। ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार छन् । 

Skip This
Skip This
Logo