काठमाडौं

खाने मुखलाई जुङगाले छेक्दैन भने झैं हामीले चाह्यौं भने केहि पनि असम्भव छैन । "/>

दुवै हात नभएका दैनिक १ हजार कमाउने चित्रकार ( भिडियो सहित )

दुवै हात नभएका दैनिक १ हजार कमाउने चित्रकार ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

खाने मुखलाई जुङगाले छेक्दैन भने झैं हामीले चाह्यौं भने केहि पनि असम्भव छैन । यसको ज्वलन्त उदाहरण हुन् आनन्द कुमार ।
दुबै हात खुट्टा गुमाएका आनन्द कुमार जो काठमाडौं सहरको मुटु मानिने वसन्तपुरमा भेटिए । उनी हात खुट्टा बिना नै जन्मिएका थिए । हाल उनी आमाको साथमा बस्दै आएका छन् । उनी चित्रकला मार्फत आफ्नो जीवन संघर्ष गरेर बिताइ रहेका छन् । आउनु होस सुनौं आनन्दसँग गरिएको कुराकानी उनकै शब्दमा भिडियो सहित :

 

Logo