काठमाडौं । हिन्दुहरुको महान चाड बडा दशैं सुरु भएसँगै रोजगारी तथा अध्ययनको सिलसिलामा घरबाट टाढा रहेकाहरु आफनै जन्मथलो फर्कने क्रम सुरु भईसकेको छ । "/>

तिहारमा जनकपुर जस्तो रमाइलो कतै हुँदैन: पंकज जलान (भिडियोमा)

तिहारमा जनकपुर जस्तो रमाइलो कतै हुँदैन: पंकज जलान (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । हिन्दुहरुको महान चाड बडा दशैं सुरु भएसँगै रोजगारी तथा अध्ययनको सिलसिलामा घरबाट टाढा रहेकाहरु आफनै जन्मथलो फर्कने क्रम सुरु भईसकेको छ ।

त्यस्तै दशैंको अवसर पारेर हामीले विभिन्न व्यतिmत्वहरुलाई दशैंको अनुभव सोधेका थियौ । यसै क्रममा क्यानका पुर्व महासचिव साथै एलबिइएप mकलेजका चियरम्यान पंकज जलानसँग दशैंको बारेमा भएको रमाइलो कुराकानी ।

Logo