काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैंको माहोल सुरु भईसकेको छ । बच्चा देखि युवा, बुढा, कलाकार, राजनितिज्ञ लगायत सम्पूर्णलाई दशैंले छप्पकै छोएको छ ।
यतिबेला बिगतको दशैं र अहिलेको दशैंलाई तुलना पनि गर्ने गरिन्छ । बिगतमा यस्तो हुन्थ्यो आजभोली यस्तो हुन्छ भन्दै साथीभाई तथा दौतरीहरु तुलना गर्ने गर्दछन । यसै क्रममा एमालेका नेता योगेश भट्टराईले पनि आफनो बिगतका रमाइलो अनुभव सुनाएका छन् । उनको बिगतको दशैं अनुभव यस्तो छ ।































प्रतिक्रिया