एजेन्सी । विमानको गेट बन्द गर्दा ढोकाबाट खसेर एक एयर होस्टेज गम्भीर घाइते भएकी छन् । भारतको मुम्बईस्थित छत्रपति शिवाजी टर्मिनलबाट दिल्ली जाने तयारीमा रहेको एआई ८६४ विमानबाट ५३ वर्षीया एयर होस्टेस विमानको ढोका लगाउने क्रममा खसेर घाइते भएकी हुन् । "/>

जब विमानको गेट बन्द गर्दा एयर होस्टेज ढोकाबाट बाहिर खसिन्

जब विमानको गेट बन्द गर्दा एयर होस्टेज ढोकाबाट बाहिर खसिन्

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । विमानको गेट बन्द गर्दा ढोकाबाट खसेर एक एयर होस्टेज गम्भीर घाइते भएकी छन् । भारतको मुम्बईस्थित छत्रपति शिवाजी टर्मिनलबाट दिल्ली जाने तयारीमा रहेको एआई ८६४ विमानबाट ५३ वर्षीया एयर होस्टेस विमानको ढोका लगाउने क्रममा खसेर घाइते भएकी हुन् ।

उनको नानावती अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । एयरक्राफ्टको गेट बन्द गर्ने क्रममा पछाडिबाट कसैले धक्का लगाएर उनी लडेकी थिईन् । एयर इन्डिया विमानमा यस्तो घटना घटेपछि एयर इण्डियाले छानविन अगाडि बढाएको छ ।

 

 

Logo