काठमाडौं । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको अन्तिम संस्कार गरिएको छ। बोगटीको बिहीबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो। "/>

यसरी विदाई गरियो कलाकार संघका अध्यक्ष रामकेशर बोगटीलाई (भिडियोमा)

यसरी विदाई गरियो कलाकार संघका अध्यक्ष रामकेशर बोगटीलाई (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको अन्तिम संस्कार गरिएको छ। बोगटीको बिहीबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो।

उनलाई श्रद्धाञ्जलि दिनका लागि तुलसी घिमिरे, शोभित बस्नेत, रमेश उप्रेती लगायत धेरै कलाकार पशुपति आर्यघाट पुगेका थिए । बोगटीको असोज २३ गते निधन भएको थियो । टिकाथलीस्थित आफ्नै घर नजिकै रुख काटेको हेर्न गएका बोगटीलाई रुखसँगै ढलेको पोलले लागेको थियो।

Logo