काठमाडौं । चलचित्र कलाकार संघका अध्यक्षका रामकेशर बोगटीको निधन भएको छ । उनको ५८ वर्षको उमेरमा निधन भएको हो । केहि साता अघि मात्र केन्द्रबिन्दु अनलाइन मिडियाले चलचित्र अवार्ड सम्बन्धि आयोजना गरेको केन्द्रबिन्दु राउण्ड टेबलमा उनको पनि उपस्थिति रहेको थियो । "/>

निधन अघि केन्द्रबिन्दुमा के भनेका थिए राम केशर बोगटीले (भिडियोमा)

निधन अघि केन्द्रबिन्दुमा के भनेका थिए राम केशर बोगटीले (भिडियोमा)


काठमाडौं । चलचित्र कलाकार संघका अध्यक्षका रामकेशर बोगटीको निधन भएको छ । उनको ५८ वर्षको उमेरमा निधन भएको हो । केहि साता अघि मात्र केन्द्रबिन्दु अनलाइन मिडियाले चलचित्र अवार्ड सम्बन्धि आयोजना गरेको केन्द्रबिन्दु राउण्ड टेबलमा उनको पनि उपस्थिति रहेको थियो ।

उनले त्यस कार्यक्रममा चलचित्र अवार्डको बारेमा कुरा गरेका थिए । उनले भनेका थिए, ‘धेरै किसिमको अवार्ड हुन्छ । तर अवार्डहरुमा सिमित वर्ग र विधालाई मात्र समेटियो । त्यहि कारण कलाकार संघले अवार्ड गर्न सुरु गरेको हो । हामी पारदर्शी भएर अर्वाड वितरण गर्दछौं । त्यहि कारण कलाकारहरु यस फान अवार्डबाट खुसी हुनुहुन्छ ।’

Logo