मकवानपुर । एक युवकले फेसबुकमा स्टाटस लेखेर आत्महत्या गरेका छन् । मकवानपुरको बकैया गाउँपालिका–१२ का २२ वर्षीय नवीन घलेले फेसबुकमा ‘युजर डेड, फर्गेट मी’ लेखेर पोष्ट गर्दै आत्महत्या गरेका हुन् । "/>

‘मैले जस्तो गल्ती कसैले नगर्नु’ भन्दै एक युवकले आत्महत्या गरे

‘मैले जस्तो गल्ती कसैले नगर्नु’ भन्दै एक युवकले आत्महत्या गरे

केन्द्रबिन्दु
0
Shares

मकवानपुर । एक युवकले फेसबुकमा स्टाटस लेखेर आत्महत्या गरेका छन् । मकवानपुरको बकैया गाउँपालिका–१२ का २२ वर्षीय नवीन घलेले फेसबुकमा ‘युजर डेड, फर्गेट मी’ लेखेर पोष्ट गर्दै आत्महत्या गरेका हुन् ।

उनले उक्त पोष्टलाई १० जना भन्दा बढीलाई ट्याग गरेका छन् । फेसबुकमा स्ट्याटस लेखेपछि घर अगाडिको झाडीमा गएर आत्महत्या गरेका हुन् । घलेले फेसबुक स्ट्याटसमा लगातार निराशाजनक कुराहरु लेखेका थिए । उनले आत्महत्या गर्नुअघि पनि ‘मैलेजस्तो गल्ती कसैले नगर्नु’ भनेर फेसबुकमा स्टाटस पोष्ट गरेका थिए ।

Skip This
Skip This
Logo