बाँकेमा ट्रक र माइक्रो बस जुध्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।  

दाङको तुलसीपुरबाट नेपालगन्जका लागि छुटेको बा १ ख १६६२ नम्बरको बस र नेपालगन्जबाट दाङ गइरहेको लु १ ख ७७२९ नम्बरको ट्रक एकापसमा ठक्कर खाएको हो । "/>

ट्रक र माइक्रो बस ठोकिँदा ४ जनाको मृत्यु, ३ जना गम्भीर

ट्रक र माइक्रो बस ठोकिँदा ४ जनाको मृत्यु, ३ जना गम्भीर

केन्द्रबिन्दु
0
Shares

बाँकेमा ट्रक र माइक्रो बस जुध्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । 

दाङको तुलसीपुरबाट नेपालगन्जका लागि छुटेको बा १ ख १६६२ नम्बरको बस र नेपालगन्जबाट दाङ गइरहेको लु १ ख ७७२९ नम्बरको ट्रक एकापसमा ठक्कर खाएको हो । दुर्घटनामा घटनामा ११ जना घाइते भएका छन्। तीमध्ये ३ जना गम्भीर छन्।

उनीहरुको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ। ज्यान जानेहरुको पहिचान खुलेको छैन । 

Logo