काठमाडौं । सुन्दर हुन जो कोहीलाई पनि मन पर्छ । महिला तथा युवतीहरु विशेषगरी आफुलाई निकै सुन्दर देखाउन अनेकन मेकअप पनि गर्ने गरेका छन् । "/>

विश्वकै उत्कृष्ट फिगर भएकी अभिनेत्री (तस्बिरसहित)

विश्वकै उत्कृष्ट फिगर भएकी अभिनेत्री (तस्बिरसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सुन्दर हुन जो कोहीलाई पनि मन पर्छ । महिला तथा युवतीहरु विशेषगरी आफुलाई निकै सुन्दर देखाउन अनेकन मेकअप पनि गर्ने गरेका छन् । हुन पनि सुन्दरता महिलाको चिनारी पनि हो ।

सुन्दर भएर चर्चामा आउने चाहना प्राय सबे महिलाहरुको हुन्छ । तर पछिल्लो समय महिलाहरु आफुलाई चर्चामा ल्याउन अनेकन उपाय अपनाईरहेका छन् । बढ्दो इन्टरनेट प्रयोगको जमानामा महिलाहरु आफुलाई चर्चामा ल्याउन यसको भरपुर प्रयोग गरिरहेको देखिन्छ ।

यसैभित्रमा आफुलाई चर्चामा ल्याउन सफल भएकी छिन्, मिसेस पेरु समेत भईसकेकी फिओरेल्ला जेलया । संसारकै सबैभन्दा उत्कृष्ट फिगर भएकी एडल्ट अभिनेत्री मिसेस पेरुको जन्म १९८९ मा पेन्सिल्वेनियामा भएको थियो ।

सानै देखि निकै नै सुन्दर जेलया अहिले आएर बोल्ड र सेक्सी फिगरका कारण चर्चामा छिन् । उनको ईन्स्टाग्राममा मात्रै १० लाख १४ हजार फ्लोरहरु छन् ।

 

 

Logo