काठमाडौं । अभिनेत्री रेखा थापाको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘मालिका’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । "/>

निर्मला काण्डबारे रेखा थापाले भनिन्, ‘सबैले अन्तिम लडाई लड्नुपर्छ’ (भिडियोमा)

निर्मला काण्डबारे रेखा थापाले भनिन्, ‘सबैले अन्तिम लडाई लड्नुपर्छ’ (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अभिनेत्री रेखा थापाको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘मालिका’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरि ट्रेलर सार्वजनिक गरिएको हो ।

यस चलचित्रमा नारी सशक्तीकरणलाई जोड दिइएको छ । रेखा थापा र जाजरकोटकी १४ वर्षिय बालिकालाई ट्रेलरमा प्रस्तुत गरिएको छ ।

ट्रेलरमा रेखाले भनेकी छन्, ‘एउटा बालिकालाई विवाहको मण्डपमा राख्यो अनि एउटा बलात्कारीको विवाहमा आएर दर्शक बन्यो, यसको आवाज कसले उठाउछ ?’ चलचित्रले महिला सशक्तीकरणका विषय उठाएको निर्माता थापाले जानकारी दिईन् ।

Logo