काठमाडौं । नेपाल पोर्न साईट बन्द गराउने कुराले चर्चा परिचर्चा भईरहेको छ । यसको पक्ष र विपक्षमा मतहरु जाहेर भईरहेका छन् । विद्धान तथा शिक्षित जमात यसको पक्षमा छ । भने युवा पुस्ता यसको विपक्षमा उभिएका छन् । युवा युवतीहरुले यसको विरोध गरिरहेका छन् ।
यतिबेला प्रतिबन्ध लगाउनुपर्छ भन्ने र लगाउनुहुँदैन भन्ने पक्षमा पनि उतिकै आजाव उठिरहेका छन् । सरकारले भने यस विषयमा केही दिनदेखि आम पब्लिकको धारणा सुनिरहेको छ । यसैविषयमा गायिका समृद्धि राई पोर्न साईटमा प्रतिबन्ध लगाउनु हुँदैन भन्ने पक्षमा छिन् ।





























प्रतिक्रिया