रसुवा

रसुवाको गोसाईकुण्ड गाउँपालिका २ टिमुरेमा निर्माणाधिन रसुवागढी जलबिद्युत आयोजनाको अडिट २ मा पहिरो जाँदा २ जनाको ज्यान गएको छ । "/>

रसुवामा पहिरोमा परि २ जनाको मृत्यु

रसुवामा पहिरोमा परि २ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

रसुवा

रसुवाको गोसाईकुण्ड गाउँपालिका २ टिमुरेमा निर्माणाधिन रसुवागढी जलबिद्युत आयोजनाको अडिट २ मा पहिरो जाँदा २ जनाको ज्यान गएको छ । ज्यान जानेमा रुकुमको भुमे गाउँपालिका २ का भिम रोक्का र मकवानपुर हेटौँडा ११ का रमेश कर्पौला रहेका छन् ।

शनिबार बेलुकि ९ बजे आयोजनाको अडिट २ मा पहिरो जाँदा २ जनाको ज्यान गएको हो । पहिरोमा परि गम्भिर घाईते भएका ३ जनालाई थप उपचारका लागि काठमाण्डौँ लगिएको छ भने १ जनाको जिल्ला अस्पताल धुन्चेमा उपचार भईरहेको छ । अन्य ४ जनाको भने स्वास्थ्य चौकी टिमुरेमा सामान्य उपचार पश्चात घर फकाईएको प्रहरी नायब उपरिक्षक सन्तोष तामाङले जानकारी दिनुभयो ।
राजधानीबाट

Logo