टिप्परमा १२ हजार भोल्टको करेण्ट प्रवाह भएपछि…

टिप्परमा १२ हजार भोल्टको करेण्ट प्रवाह भएपछि…

केन्द्रबिन्दु
0
Shares

उदयपुरमा टिप्परमा करेन्ट प्रवाह भएर २ जनाको ज्यान गएको छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिका ५ मा ना अ प १३२९ नम्बरको टिप्पर करेन्ट लाग्दा चालक र सह चालकको ज्यान गएको हो । मृत्यु हुनेमा उदयपुर चौनपा ९ हडियाका चालक विष्णु कार्की र सहचालक भक्तबहादुर खड्का रहेको इलाका प्रहरी कार्यालय सुन्दरपुरले जनाएको छ ।

ढुंगा खसाल्ने क्रममा १२ हजार भोल्टको तारमा छुँदा करेन्ट प्रवाह भएको हो ।

Logo