काठमाडौँ

उच्च अदालत, बिराटनगरले सुनकाण्डमा मुछिएका एसएसपी दिवेश लोहनीलाई साधारण तारेखमा छोड्ने आदेश दिएको छ । "/>

३३ केजी सुनकाण्डमा पक्राउ परेका एसएसपी लोहनीलाई थुनामुक्त गर्न उच्च अदालतको आदेश

३३ केजी सुनकाण्डमा पक्राउ परेका एसएसपी लोहनीलाई थुनामुक्त गर्न उच्च अदालतको आदेश

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

उच्च अदालत, बिराटनगरले सुनकाण्डमा मुछिएका एसएसपी दिवेश लोहनीलाई साधारण तारेखमा छोड्ने आदेश दिएको छ । लोहनी गत वैशाख १९ गते पक्राउ परेका थिए । प्रकरणको अनुसन्धान गर्न गृह मन्त्रालयका सह–सचिव र्इश्वरराज पौडेलको नेतृत्वमा गठित समितले उनलाई बयानका लागि बोलाएको थियो ।

लोहानीसहित पूर्व डीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपीद्वय प्रजित केसी र सञ्जय राउत, सई बालकृष्ण सन्जेल, जवान विष्णुबहादुर खड्कासहित ६३ जनालार्इ प्रतिवादी बनाएर जिल्ला अदालत, मोरङमा मुद्दा दर्ता भएको थियो । उनी तत्कालिन महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख थिए ।

Skip This
Skip This
Logo