कैलालीमा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । चिसापानीबाट लम्कीतर्फ जाँदै गरेको से १ ख ११८८ नम्बरको बस लम्कीचुहा नगरपालिका-३, बल्चौरमा दुर्घटना भाको हो ।
घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ । घाइतेलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लागिएको प्रहरीले जनाएको छ ।































प्रतिक्रिया