प्रदेश ७ मा आइतबार सार्वजनिक बिदा

प्रदेश ७ मा आइतबार सार्वजनिक बिदा

केन्द्रबिन्दु
0
Shares

प्रदेश नम्बर ७ को सरकारले आइतबार सार्वजनिक बिदा घोषणा गरेको छ । भदौ २८ गते बिहिबार बसेको प्रदेश मन्त्रीपरीषद्को बैठकले बिदाको निर्णय गरेको हो । 

आइतबार चौधरी समुदायको अटवारी पर्वका अवसरमा सार्वजनिक बिदा दिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । 

Logo