लेखनाथ न्यौपानेद्धारा लिखित संघर्षको इतिहास नामक पुस्तकको विमोचन कार्यक्रममा अतिथिको रुपमा नेकपाका नेता योगेश भट्टराईले शानदान भाषण गरे । प्रमुख अतिथिको रुपमा रहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अगाडि उभिएर उनले पुस्तक र पुस्तकारको मात्र होइन नेपाली राजनीति इतिहास र वर्तमानसम्मको सन्दर्भ समेत जोडेका थिए ।
हेर्नुहोस् भिडियोमा





























प्रतिक्रिया