काठमाडौँ
अब विदेशमा उपचार गर्ने नेताहरुलाई राज्यले उपचार खर्च उपलब्ध नगराउने भएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले जनस्वास्थ्य विधेयकमा विदेशमा गरिने उपचारको खर्च राज्यले नव्यहोर्ने दफा राखेर कानूनमै यस्तो बन्देज लगाइएको छ ।
परिमार्जन सहितको विधेयक विहिबार संसदमा पेश भएको छ । यस अघि विधेयकमा यस्तो नभए व्यवस्था नभए पनि थप गरिएको हो । नेपाली कांग्रेसका सांसद गगन थापाले विदेशमा उपचार गराउनेलाई खर्च दिन नहुने भन्दै संशोधन हालेका थिए । विदेशमा उपचार गराउने नेताहरुको लागि राज्यले करोडौं खर्च गर्दै आइरहेको अवस्थामा यस प्रकारको नयाँ विधेयक आउन लागेको हो ।
नागरिकबाट





























प्रतिक्रिया