राजधानी काठमाडौँको ठमेलमा आगलागी हुँदा १० करोड रुपैया बराबरको क्षति भएको छ । ज्याठास्थित सुनिलमान स्थापितको घरमा बिहान ४ बजेबाट आगलागी शुरु भएको हो । "/>

ठमेलमा अक्सिजनको गोदाममा आगलागी, १० करोडको क्षति

ठमेलमा अक्सिजनको गोदाममा आगलागी, १० करोडको क्षति

केन्द्रबिन्दु
0
Shares

राजधानी काठमाडौँको ठमेलमा आगलागी हुँदा १० करोड रुपैया बराबरको क्षति भएको छ । ज्याठास्थित सुनिलमान स्थापितको घरमा बिहान ४ बजेबाट आगलागी शुरु भएको हो । आगो निभाउन नसक्दा नजिकैको गौतम तुलाधर र अजयरत्न स्थापितको घरमा पनि फैलिएको हो ।

अक्सिजन ग्यास सिलिन्डर भण्डारणमा आगलागी भएको हो । आगलागीका कारण अक्सिजनका सिलिन्डरहरु पड्किएका थिए । दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भैरहेको छ ।

Logo