काठमाडौँको स्वयम्भूमा कारभित्र एक पुरुषको शव भेटिएको छ । स्तुपा नजिकै पार्किङ गरि राखेको बा ८ च ७०२१ नम्बरको कारभित्र अन्दाजी ३० वर्षका पुरुषको शव भेटिएको हो ।
शवको पहिचान हुन बाँकी र घटनाको अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया