यसरी जोगायौँ १६ नेपाली चेलीलाईः इन्द्रराज भट्टराई (भिडियोवार्ता)

यसरी जोगायौँ १६ नेपाली चेलीलाईः इन्द्रराज भट्टराई (भिडियोवार्ता)

केन्द्रबिन्दु
0
Shares

यहि साउन ९ गते दिल्लीबाट १६ जना नेपाली चेलीको उद्धार गरियो । दिल्लीहुँदै तेस्रो मुलुक जान लागेका नेपाली चेलिहरुको उद्धार गरिएको हो ।

दिल्ली महिला आयोगको सहयोगमा के आइ नेपालले उनीहरुको उद्धार गरेको थियो । उद्धार गर्ने संस्था के आइ नेपालका इन्द्रराज भट्टराईसँग आज हामीले यसै विषयमा कुराकानी गरेका छौँ ।

विस्तृतमा भिडियो

Logo