काठमाडौंको कपुरधारामा इनार सफा गर्ने क्रममा ३ जनाको मृत्यु भएको छ ।  

महानगरपालिका–२६ कपुरधारास्थित मेघबर्ण गौतमको घरको इनार सफा गर्ने क्रममा मेघबर्णसहित र दुई कामदारको मृत्यु भएको हो । "/>

इनारमा डुबेर काठमाडौंमा ३ जनाको मृत्यु

इनारमा डुबेर काठमाडौंमा ३ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको कपुरधारामा इनार सफा गर्ने क्रममा ३ जनाको मृत्यु भएको छ । 

महानगरपालिका–२६ कपुरधारास्थित मेघबर्ण गौतमको घरको इनार सफा गर्ने क्रममा मेघबर्णसहित र दुई कामदारको मृत्यु भएको हो ।

सुरुमा ३६ बर्षीय भारत हाजिरपुरका अशोक कुमार इनारमा गएका थिए। उनी बेहोस भएको चाल पाएलगतै लाली टिकापुर नगरपालिका–८ का २३ बर्षीय रमेश चौधरी इनारमा पसेका थिए । उनी पनि बेहोस बाहेपछि घेमबर्ण आफै इनारभित्र छिरेका थिए ।

उद्धार गरेर तीनै जनालाई अस्पताल लगिएकोमा उनीहरुको मृत्यु भएको हो ।

Logo