सर्लाहीमा सशस्त्र प्रहरी जवानको कुटपिटबाट एक महिला गम्भिर घाइते भएकी छिन् । जिल्लाको सदरमुकाम मलंगवामा र सिमावर्ती भारतीय बजार सोनवर्षाबीचमा पर्ने दशगजा नजिकैको सशस्त्र प्रहरीको अस्थायी पोष्ट अगाडि महिलालार्य कुटपिट गरिएको हो । "/>

सशस्त्र प्रहरी महिलालाई सीमा नजिकै निर्घात कुटे

सशस्त्र प्रहरी महिलालाई सीमा नजिकै निर्घात कुटे

केन्द्रबिन्दु
0
Shares

सर्लाहीमा सशस्त्र प्रहरी जवानको कुटपिटबाट एक महिला गम्भिर घाइते भएकी छिन् । जिल्लाको सदरमुकाम मलंगवामा र सिमावर्ती भारतीय बजार सोनवर्षाबीचमा पर्ने दशगजा नजिकैको सशस्त्र प्रहरीको अस्थायी पोष्ट अगाडि महिलालार्य कुटपिट गरिएको हो ।

सोनवर्षाबाट दुई पोका फ्रुटी ल्यउँदै गर्दा मलंगवा नगरपालिका—४ की ३५ वर्षीया बेबी खातुन दुव्र्यहारमा परेकी हुन् । सादा पोषाकमा रहेका प्रहरी जवान प्रविणकुमार सिंहले आफूमाथी कुटपीट गरेको खातुनले बताइन् । उनको अहिले जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

Skip This
Skip This
Logo