डा. केसी प्रकरणमा त्रिविले मुख खोल्यो
त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसी २१ औं दिनदेखी अनशनरत छन् । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै अनशन बसेको डा. केसीलाई सरकारी तलब खाएर मनपरि नगर्न त्रिविले भनेको छ । विस्तृतमा..
बुद्ध लामाको त्यो कालो रातः थाहा नपाई पहिरोले परिवार गुम्यो
भक्तपुर मजुवा बागेश्वरीका बुद्ध लामामाथि असार २७ गते ठूलो बज्रपात भयो । राति सपरिवार खाना खाएर सुतेका बेला पहिरोले अढाई वर्षकी छोरी, र बृद्ध आमाबाबु एउटै चिहान बने । विस्तृतमा..
अब गाईलाई पनि सुत्केरी भत्ता १
चितवनको रत्ननगर नगरपालिकाले चालु आर्थिक वर्षबाट गाईलाई सुत्केरी भत्ता कार्यक्रम शुरु गरेको छ । नगरपालिकाको पशुपक्षी शाखाका प्रमुख शालिग्राम पौडेलका अनुसार साउन १ गतेदेखि लागू हुनेगरी गाईलाई सुत्केरी भत्ता दिन शुरु गरिएको हो । विस्तृतमा..
नक्कली सुन देखाई ठगी गर्ने तीनजना पक्राउ
महानगरीय प्रहरी परिसर काठमाडौँले एक किलोग्राम नक्कली सुन देखाई ठगी गर्ने तीनजनालाई पक्राउ गरेको छ । विस्तृतमा..
पञ्चकन्या माईको आइपीओ भर्ने अन्तिम दिन
पञ्चकन्या माई हाइड्रोपावरले निष्कासन गरेको आइपिओको म्याद आज सकिदैछ । कम्पनीले गत साउन १ देखि प्रति कित्ता एक सय रुपैयाँका दरले ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आइपीओ बिक्रि खुला गरेको थियो । विस्तृतमा..





























प्रतिक्रिया