फिफा विश्वकपः पहिलो हाफमा जर्मनी १ गोलले पछि

फिफा विश्वकपः पहिलो हाफमा जर्मनी १ गोलले पछि

केन्द्रबिन्दु
0
Shares

फिफा विश्वकप अन्तर्गत शनिबारको अन्तिम खेलमा अहिले साविक विजेता जर्मनी र स्वीडेन भिडिरहेका छन् । खेलको पहिलो हाफ सकिँदा जर्मनी १ गोलले पछि परेको छ ।

स्वीडेनका लागि ओलाले ३२ औं मिनेटमा पहिलो गोल गरेका थिए । जर्मनी आफ्नो पहिलो खेलमा मेक्सिकोसँग पराजित भएको थियो ।

स्वीडेनले भने आफ्नो पहिलो खेलमा दक्षिण कोरियालाई पराजित गरेको थियो । रसियाको सोचीमा हुने यो खेल अगिल्लो चरण प्रवेशका लागि जर्मनीलाई यो खेल निकै महत्वपूर्ण छ ।

Logo