एसियन देश इरानले मोरक्कोसँग हाफ टाइम अगाडिसम्म गोलरहित बराबरी खेलेको छ । विश्वकप फुटबल अन्र्तगत आज भएको दोस्रो खेलमा मोरक्को र इरान प्रतिश्पर्धा गरिरहेका छन् । पहिलो हाफ सम्म दुवै पक्षबाट कुनै पनि गोल हुन सकेको छैन । यद्यपी मोरक्कोले इरान माथी निकै नै दबाब दिएर खेल खेलीरहेको छ । यस अघिको खेलमा भने उरुग्वेले इजिप्टलाई १- ० गोल अन्तरले जितेको थियो ।





























प्रतिक्रिया