काठमाडौं

गुण्डा नाइके सञ्जिव लामा ‘स्याल’ लाई प्रहरीले पक्राउ गरेको छ । "/>

गुण्डा नाइके सञ्जिव लामा जबरजस्ती करणी मुद्दामा पक्राउ

गुण्डा नाइके सञ्जिव लामा जबरजस्ती करणी मुद्दामा पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

गुण्डा नाइके सञ्जिव लामा ‘स्याल’ लाई प्रहरीले पक्राउ गरेको छ । लामालाई उडल्याण्ड कम्प्लेक्सस्थित उनकै नोला लाउञ्ज एण्ड बारबाट प्रहरीले पक्राउ गरेको हो । उनले रेस्टुरेन्टमा कार्यरत एक युवतीलाई जबरजस्ती करणीको प्रयास गरेको सूचना प्राप्त भएपछि दरबारमार्ग प्रहरी वृत्तले पक्राउ गरेको हो ।

स्याल पक्राउ परेको पुष्टि गर्दै वृत्तका प्रमुख डीएसपी दान बहादुर मल्लले अनुसन्धान भइरहेको बताए । तरुण दल काभ्रेका अध्यक्ष समेत रहेका लामाले आफूलाई डन बताउँदै रेस्टुरेन्टमा कार्यरत युवतीलाई आफ्नो प्रेमिका बन्न दबाब दिएका थिए । नमानेपछि यातना दिने तथा दुर्व्यवहार गर्दै आएको बुझिएको छ ।
नागरिकबाट

Skip This
Skip This
Logo