पाल्पामा भएको बस दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । घाइते १० जनालाई उद्दार गरी उपचारका मिसन अस्पताल तानसेन लगिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
तानसेनबाट रामपुर जाँदै गरेको लु २ ख ९७५ नम्बरको बस दुर्घटनामा परेको हो । बस सडकबाट झन्डै १५० मिटर तल खसेको छ । थप विवरण आउन बाँकी रहेको जनाएको छ । अहिले उद्दारको काम भइरहेको छ ।































प्रतिक्रिया