काठमाडौँ

प्रधानमन्त्री ओलीले संविधान संशोधनलाई भावनात्मक विषय नबनाउन आग्रह गरे । संविधान संशोधन हुन सक्ने भएकाले छलफलबाट कहाँकहाँ गर्नु पर्ने त्यो गर्न सरकार तयार रहेको ओलीले बताए । "/>

संविधान संशोधन आवश्यकताका आधारमा : प्रधानमन्त्री

संविधान संशोधन आवश्यकताका आधारमा : प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

प्रधानमन्त्री ओलीले संविधान संशोधनलाई भावनात्मक विषय नबनाउन आग्रह गरे । संविधान संशोधन हुन सक्ने भएकाले छलफलबाट कहाँकहाँ गर्नु पर्ने त्यो गर्न सरकार तयार रहेको ओलीले बताए । ‘संविधान भनेको आवश्यकता अनुसार त्यतिबेलाको समयले माग गरेपछि देश र जनताले माग गरेका बेला शक्तिले निर्धारण गरेअनुसार निर्माण र संशोधन हुन्छ,’ उनले भने ।

ओलीले प्रतिनिधिसभामा जवाफ दिने क्रममा वंशज, अंगीकृत वा जन्मसिद्ध जुनसुकै नागरिकका सन्तानले वंशजका आधारमा नागरिकता पाउने बताए । ‘यसलाई संवेदनशील बनाइएको छ । तर जुनसुकै नेपाली नागरिकका सन्तानले वंशजको नागरिकता पाउने व्यवस्था छ,’ उनले भने, ‘तर किन संवेनदशील बनाइँदै छ, यसको समाधान हुन्छ । यो जीवित राखिरहनु पर्ने विषय होइन ।’
राजधानीबाट

 

Skip This
Skip This
Logo