राजविराज ।

नेपाल विद्युत प्राधिकरण केन्द्र राजविराजले अङ्कुश लगाएर बिजुली चोर्ने १३ जनालाई आज पक्राउ गरेको छ । "/>

बिजुली चोर्ने १३ जना पक्राउ

बिजुली चोर्ने १३ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

राजविराज ।

नेपाल विद्युत प्राधिकरण केन्द्र राजविराजले अङ्कुश लगाएर बिजुली चोर्ने १३ जनालाई आज पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण केन्द्र राजविराजले जिल्लाका विभिन्न भागमा गरेको अनुगमनका क्रममा विद्युत्को खम्बामा अङ्कुशे लगाई विद्युत् चोरीलाई पक्राउ गरी कारवाही गरेको प्राधिकरण केन्द्रका प्रमुख चन्द्रनारायण साहले बताउनुभयो । रासस 

Logo