कात्तिक महिनाको अन्तिम शनिबार संकटा मन्दिरमा भक्तजनको भीड

कात्तिक महिनाको अन्तिम शनिबार संकटा मन्दिरमा भक्तजनको भीड

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ। हरेक शनिबार संकटा शनिबार मन्दिर परिसरमा दर्शन गर्नेहरुको भीड लाग्ने गर्दछन्। आज कात्तिक महिनाको अन्तिम शनिबार ग्रह दशा काट्न तथा संकट कम गर्न बिहानैदेखि भत्तजनको भीड लागेको छ । हिन्दु धर्मावलम्बीहरुले शनि लागेपछि ग्रह शान्तिको लागि आस्था र विश्वासका साथ संकटा दर्शन गर्न जाने गर्दछन् । शनिबार संकटा देवीको मन्दिरभित्र गई आफ्नो दशाग्रह शान्त होस भनी भेटि चढाउनेहरुको घूइँचो छ ।

Logo