सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुख्य अभियुक्त भनिएमा चुडामणी उप्रेती ‘गोरे’को बयान आज पनि जारी छ । जिल्ला अदालत मोरङमा उनको तेस्रो दिनको बयान शुरु भएको हो।
गोरेलाई मंगलबार पक्राउ गरी अदालतमा बुझाइएको थियो । थुनछेक बहश आजै अथवा आइतवार हुन सक्ने जिल्ला अदालतले जनाएको छ। अदालतले अभियुक्त ३२ जनामध्ये ३० जना पुर्पक्षका लागि थुनामा पठाएको थियो भने एक जनालाई १५ हजार रुपैंया धरौटी र एक जनालाई सामान्य तारेखमा राख्ने आदेश गरेको थियो ।































प्रतिक्रिया