मोरङ

आफैंलाई गोली हान्न लगाउने आरोपमा पक्राउ परेका पण्डित श्रीनिवास आर्चायलाई १२ जेठ सम्म हिरासतमा राख्नका लागि प्रहरीले अनुमति पाएको छ । "/>

पण्डित श्रीनिवासलाई अनुसन्धानका लागि १२ जेठ सम्म हिरासतमा राखिने

पण्डित श्रीनिवासलाई अनुसन्धानका लागि १२ जेठ सम्म हिरासतमा राखिने

केन्द्रबिन्दु
0
Shares

मोरङ

आफैंलाई गोली हान्न लगाउने आरोपमा पक्राउ परेका पण्डित श्रीनिवास आर्चायलाई १२ जेठ सम्म हिरासतमा राख्नका लागि प्रहरीले अनुमति पाएको छ । आफ्ना अंगरक्षकलाई आफैँ गोली हान्न लगाएर धार्मिक सदभाव भडकाउन खोेजेको आरोपमा पक्राउ परेका २६ वर्षीय पण्डित श्रीनिवासलाई १२ जेठसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने गरी जिल्ला प्रशासन मोरङले अनुमति दिएको हो ।

मोरङ प्रहरीले श्रीनिवासलाई नियन्त्रणमा लिएपछि २५ वैशाखमा हातहतियार तथा खरखजाना मुद्दामा पहिलो पटक जिल्ला प्रशासन मोरङमा दश दिनको म्याद थप गराएको थियो । पक्राउ परेपछि आफू गम्भीर बिरामी भएको बताएपछि मोरङ प्रहरीले पण्डित श्रीनिवासलाई कोशी अञ्चल अस्पताल भर्ना गराएको छ ।
नयाँ पत्रिकाबाट

Logo