काठमाडौँ

सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ । संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज सोमबार ४ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । "/>

सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ । संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज सोमबार ४ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

संविधानको धारा ९५ को उपधारा २ बमोजिम राष्ट्रपतिले संघीय संसदमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेकी हुन् । सरकारले जेठ १५ गते आर्थिक वर्ष २०७५/०७६ को बजेट सार्वजनिक गर्दैछ ।

राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि दुवै सदनको बैठक बसेर धन्यवाद प्रस्ताव पारित गरिनेछ । यसका लागि दुवै सदनको अलग–अलग बैठक साँझ साँढे ५ बजे बोलाइएको छ ।
नेपाल समाचारपत्रबाट

Logo