कोमल ओलीले के के भनिन् राष्ट्रिय सभामा (भिडियोमा)

कोमल ओलीले के के भनिन् राष्ट्रिय सभामा (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभाकी सांसद कोमल ओलीले सरकारलाई राष्ट्रिय गौरवको आयोजना छिटो सक्ने गरी बजेटको उचित व्यवस्था गर्न माग गरेकिछन् । उनले बजेट एकीकृत विकास परियोजनामा केन्द्रित हुनुपर्ने आवश्यकता पनि औल्याइन् ।

सांसद ओलीले जनताले सरकारबाट ठूलो अपेक्षा राखेको भन्दै सो अपेक्षा पूरा गर्न ढिलाई गर्न नहुनेमा पनि जोड दिनु भयो ।

 

 

Logo