काठमाडौँ

पहिरोका कारण पाल्पा बुटवल सडक खण्ड आइतबार मध्यराती देखि अबरूद्ध भएको छ । गए राति १ बजेबाट पहिरोका कारण दोभान बुटवल सडकखण्डको हेडबक्सनिर सडक अबरूद्द भएको हो । "/>

पहिरोका कारण पाल्पा-बुटवल सडक खण्ड अबरूद्ध

पहिरोका कारण पाल्पा-बुटवल सडक खण्ड अबरूद्ध

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

पहिरोका कारण पाल्पा बुटवल सडक खण्ड आइतबार मध्यराती देखि अबरूद्ध भएको छ । गए राति १ बजेबाट पहिरोका कारण दोभान बुटवल सडकखण्डको हेडबक्सनिर सडक अबरूद्द भएको हो । सडक अबरुद हुँदा यात्रुहरु बाटोमै अलपत्र परेका छन् । पहिरो हटाउने काम सुरु भएको प्रहरीले जनाएको छ ।

Logo