काठमाडौं । दुई दिने नेपाल भम्रणको तयारीमा रहेका भारतीय प्रधानमन्त्रीको सुरक्षा व्यवस्था मिलाईएको छ । नेपालमा रहँदा मोदीलाई पाँच घेरामा करिब ७ हजार सुरक्षाकर्मीले सुरक्षा प्रदान गर्नेछन् । "/>

मोदीको सुरक्षाका लागि नेपाल ल्याईयो यस्ता अत्याधुनिक हतियार

मोदीको सुरक्षाका लागि नेपाल ल्याईयो यस्ता अत्याधुनिक हतियार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । दुई दिने नेपाल भम्रणको तयारीमा रहेका भारतीय प्रधानमन्त्रीको सुरक्षा व्यवस्था मिलाईएको छ । नेपालमा रहँदा मोदीलाई पाँच घेरामा करिब ७ हजार सुरक्षाकर्मीले सुरक्षा प्रदान गर्नेछन् ।

पहिलो तथा मोदी नजिकको घेरामा भारतीय सुरक्षाकर्मी (स्पेशल प्रोटेक्सन ग्रुप/एसपीजी) रहनेछ । त्यसपछि घेरा बल्ल नेपाली सुरक्षाकर्मीको हातमा हुनेछ । अतिनै सुरक्षा थ्रेटमा रहँदै आएका मोदीको सुरक्षाको लागि भारतीय सुरक्षाकर्मीले प्रयोग गर्ने हतियार र बुलेट प्रुफ कार नेपाल ल्याईएको छ ।

मोदीले नेपालमा रहँदा भारतबाटै ल्याईएका बुलेट प्रुफ कारमा आवातजावत गर्नेछन् । उनको सुरक्षाको लागि भारतीय सुरक्षाकर्मी (एसपीजी) ले प्रयोग गर्ने अत्याधुनिक हतियार समेत नेपाल ल्याईएको हो । एसपीजीले बोक्ने गल्क १७ पेस्तोल, एफएन एफ २००० असाल्ट राईफल नेपाल ल्याईएको हो ।

मोदी चढ्ने दुई ‘बुटेल प्रुफ’ कार नेपाल पुग्यो

 

 

Logo